दफा १६९
क्षतिपूर्ति भराई दिनु पर्नेः

यस परिच्छेद बमोजिमको कसूर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराईदिनु पर्नेछ ।